काठमाडौं आश्विन २, संविधानसभाद्वारा पारित नेपालको संविधान–२०७२ लाई स्वागतमा संविधानसभाबाट आइतवार मुलुकको नयाँ संविधान घोषणा हुने भएको छ । यसैको खुसियालीमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय कर्मचारी प्रशासान तथा आन्तरिक व्यवस्थापन शाखाले आफु मातहतका कार्यालय तथा निकायहरुलाई आश्विन ३ र ४ गते दिपावली लगायतका विभिन्न कार्यक्रमको अनृोजना गर्न निर्देशन जारी गरेको छ । जारी निर्देशनमा दिपावली झाँकी सहितका विभिन्न कार्यक्रमको आयोजना गर्न भनिएको छ ।
मुलुकको नयाँ संविधान घोषणाको अवसरमा दिपावली गर्न निर्देशन
September 19, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np