मङ्लबार, बैशाख २५, २०८१

संविधान जारी भएको खुसीयालीमा पेसागत महासंघले विभिन्न कार्यक्रमको आयोजना गर्ने

काठमाडौं आश्विन २, पेसागत महासंघ नेपालले नेपाली जनताले विगत ६५ वर्षदेखि गर्दै आएको अनवरत संघर्ष, त्याग र बलिदानको फलस्वरुप संबिधान सभाले CONEP Letter Const. 2072२०७२ आश्विन ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान, २०७२ औपचारिक रुपमा जारी भएको घोषणा गर्दै गरेको युग परिवर्तनको यस ऐतिहासिक घडीमा नेपालमा लोकतन्त्र, शान्ति र अग्रगमनको लागि निरन्तररुपमा संघर्षरत तमाम पेसाकर्मीमा महासंघले हार्दिक बधाई ज्ञापन गरेको छ । त्यस्तै महासंघ द्दारा यसवीचमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागीहुँन पनि आग्रह गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031