काठमाडौ आश्विन १, प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा आज विविध कार्यक्रमकावीच मनाइदै छ । विश्वकर्माको पूजाको दिन आफ्ना सवारी साधन, तथा धातुजन्य मेसिनरी औजार आदिको पूजा गर्ने परम्परा रहेको छ । आजका दिन विश्वकर्मा लगायत विभिन्न उपकरणहरुको पूजा गर्नले वर्षभर त्यसले लाभ दिने जनविश्वास हिन्दू धर्मालम्बीहरुमा रही आएको छ। त्यस्तै विश्वकर्मा पूजाको दिन आज देशका विभिन्न विश्वकर्माका मन्दिरहरुमा सर्वसाधारणको घुईंचो लागेको छ।
आज विश्वकर्मा पूजा मनाइदै
September 18, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- सहकारी प्रकरणमा विरोधका कार्यक्रम तय गर्न काँग्रेस पदाधिकारीको बैठक बस्दै
- सर्वोच्चको आदेश: गण्डकी प्रदेशका मुख्यमन्त्री कामचलाउ, कोशी प्रदेश सरकार विरुद्धको रिटमा पूर्ण इजलासमा
- संसदको बजेट अधिवेशनको पहिलो बैठक अवरुद्ध , जेठ १ गतेसम्मका लागि बैठक स्थगित
- यस्तो छ मन्त्रिपरिषद् बैठकका २५ बुँदे निर्णय
- यथास्थितिमा संसद बैठक चल्न सक्दैन : गगन थापा
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np