सोमवार, बैशाख २४, २०८१

अपहरणकारी बेलडिया पक्राउ

ललितपुर भाद्र १४,  अपहरण तथा शरीर बन्धक बनाई फिरौती लिने महालक्ष्मी नगरपालिका–१६ बस्ने रवि बेलडियालाई महानगरीय प्रहरी परिसरले पक्राउ 1559828002गरेको छ ।  प्रहरीका अनुसार महेश पटेलको भारतीय लाइसेन्स नवीकरण गरिदिने बहानामा काठमाडौ बोलाइ गत चैत १३ देखि १५ गतेसम्म आफ्नै कोठामा बन्धक बनाएर फिरौतीस्वरुप महेश पटेल र निजको काका वालु पटेलबाट नगद रु तीन लाख २० हजार असुलको बुझिएको छ ।

अभियुक्त बेलडियालाई ललितपुर जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु