भक्तपुर भाद्र ७, केहि दिन यतादेखिको अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले आइतवार साँझ १० वर्षीय एक बालकलाई बगाएको छ । हनुमन्ते खोला किनारामा खेल्दै गरेको बङ्शगोपालका भानुभक्त शिवाचार्यको१० वर्षका छोरा ईशान शिवाचार्यलाई खोलामा आएको बाढीले बगाएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । बालकको व्यापक खोजी गरेपनि हालसम्म नभेटिएको प्रहरीलाई उदृत गर्दै प्राप्त समाचारमा उल्ल्ृख गरिएको छ ।
हनुमन्ते खोलाले बच्चा बगायो
August 24, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np