मङ्लबार, बैशाख ४, २०८१

प्रम कोइरालाद्दारा ४ विश्वविद्यालका उपकुलपति नियुक्त

काठमाडौ भाद्र ७.  विश्वविद्यालयको कुलपतिको हैसियतले प्रधानमन्त्री सुशील कोइरालाले चार विश्वविद्यालय क्रमस त्रिभुवन विश्वविद्यालयमा प्रा डा तीर्थ खनिया, download (5)नेपाल संस्कृत विश्वविद्यालयमा कुलप्रसाद कोइराला, पूर्वाञ्चल विश्वविद्यालयमा घनश्यामलाल दास र सुदूरपश्चिम विश्वविद्यालयमा भूषण श्रेष्ठलाई उपकुलपतिमा नियुक्ति गर्नुभएको छ ।
शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा रहेको समितिले सिफारिस अनुरुप प्रम कोइरालालाई उपकुलपति  नियुक्त गर्नु भएको प्रम सचिवालयले जनाएको छ ।