भक्तपुर भाद्र ४, मुलुकको जारी हुँने नयाँ संविधानमा हिन्दू राज्य लेख्न माग गर्दै ओमकार समाजले आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा शङ्ख बजाइएको छ । समाजको नेतृत्वमा वालकोट स्थित ओली निवास पुगेका ११ जना पण्डितले शङ्ख बजाउँदै संविधानमा सनातन हिन्दुराज्यको व्यवस्था गर्न माग गरेको प्राप्त समाचारमा उल्लेख रहेको छ । त्यस्तै समाचारमा समाजले त्यस क्रममा अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र समेत पनि बुझाएको उल्लेख गरिएको छ ।
ओमकार समाजले ओली निवासमा शङ्ख बजाए
August 21, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np