काठमाडौ श्रावण २६, काठमाडौँ केन्द्र भएर आज ४.३ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर ४२ मिनेट जाँदा सो परकम्प गएको हो । गत वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलमाथिका ३७५ भन्दा बढी परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौलाई केन्द्रविन्दु बनाउँदै ४.३ रेक्टरको परकम्प
August 11, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np