शनिबार, मंसिर १७, २०७९

प्रधानसेनापति राणा बिदामा, क्षेत्रीले आदेखि कार्यभार सम्हाल्दै

काठमाडौं श्रावण २६,   नियमित अवकाशको क्रममा प्रधानसेनापति गौरवशमशेर राणा बिदामा बसेका छन् । प्रधानसेनापति राणा २४ भाद्रमा download (1)अवकाशमा जाँदै छन् । सोहि अनुरुप बलाधिकृत रथी राजेन्द्र क्षेत्रीले आजदेखि देखि कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने भएको हो । यस अघि क्षेत्रीलाई राष्ट्रपति डा. रामवरण यादवले आइतबारै कामु प्रधानसेनापतिमा नियुक्त गरिसक्नु भएको छ ।