काठमाडौं श्रावण २२ , संविधानमा हिन्दू राज्यको माग गर्दै आज सुनसरी सदरमुकाम इनरुवा बन्द गरेको छ । बन्दका कारण इनरुवा बजार पूर्ण रुपले बन्द भएको छ भने लामो तथा छोटो दूरीका सवारीसाधनसमेत चल्न सकेको छैनन् भने त्यहाँको जनजिवन प्रभावित बनेको समाचार प्राप्त भएको छ ।
हिन्दू राज्यको माग गर्दै आज सुनसरी सदरमुकाम बन्द
August 7, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np