काठमाडौ श्रावण ६, महामानव वि.पी कोइरालाको ३३ औँ स्मृति दिवसका अवसरमा नेविसङ्घले काठमाडौँको माइतीघर मण्डला परिसरमा आज साँझ दीप प्रज्जलन गरेकोे छ । नेपाल विद्यार्थी सङ्घ पोखरा विश्वविद्यालयको आयोजनामा साँझ भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ , नेविसंघका प्रवक्ता युपी लामिछाने लगायतले बिपी, गणेशमानलगायत व्यक्तित्वको आदर्श र चिन्तनका सम्बन्धमा आआफ्नो धारणा राख्नु भएको थियो ।
३३ औ बिपी स्मृति दिवसको अवसरमा दीप प्रज्जलन
July 22, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np