बुधबार, बैशाख १२, २०८१

लिखित सुझाव बुझाउँदै…

काठमाडौं श्रावण ४, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा आज २४० वटै 20150720_anup_26निर्वाचन क्षेत्रमा जनमत सङ्कलनको कार्य सुरु गरेको छ । यसैक्रममा राजधानीको निर्वाचन क्षेत्र नं ८ का अन्र्तगत ज्ञानोदय उमावि बाफलमा संविधानको पहिलो मस्यौदामाथि सुझाव सङ्कलन गर्न आयोजित कार्यक्रममा सभासद  नविन्द्रराज जोशीलाई  लिखित सुझाव बुझाउँदै सहभागी ।