शनिबार, बैशाख २२, २०८१

छुरा प्रहारबाट श्रेष्ठ गम्भीर घाइते

 काठमाडौ आाषढ  २९,   बाँकेको कोहलपुर बजारमा आज बिहान २८ वर्षीय युवक विकास श्रेष्ठ माथि भएको छुरा प्रहारबाट श्रेष्ठ गरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।   इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्राप्त murder-knifeजानकारी  अनुसार कोहलपुर–११ बस्ने  श्रेष्ठमाथि सोही स्थानका २२ वर्षीय मनोज पौडेलले छुरा प्रहार गरेका हुन् ।  छुरा प्रहारबाट टाउकामा गम्भीर चोट लागेका श्रेष्ठको स्थानीय कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।  फरार अभियुक्त श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।