मङ्लबार, बैशाख २५, २०८१

सञ्जालको ज्ञापनपत्र बुझ्दै संविधानसभाध्यक्ष नेम्वाङले भने- नयाँ बन्ने संविधान प्रेसमैत्री हुन्छ

काठमाडौ आषाढ २७ , नेपाली छापा माध्यम राष्ट्रिय सञ्जाललले संविधानसभाध्यक्ष सुवास नेम्वाङलाई संविधानको प्रारम्भिक मस्यौदामा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने वाक्यांश हटाएर प्रेसमैत्री संविधान जारी गर्न भन्दै शनिवार संविधानसभा भवनमा ज्ञापनपत्र बुझाएका छन ।

SubashNemwangज्ञापनपत्र बुभाउँने क्रममा सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले प्रारम्भिक मस्यौदाका कतिपय बुँदामा प्रेस स्वतन्त्रता कुण्ठित भएको ठानेर त्यसलाई सच्याइयोस् भन्नका लागि आफूहरूले ध्यानाकर्षण गराएको जानकारी गराउँनु भएको थियो भने ज्ञापनपत्र आज ग्रहण गर्दै सभाध्यक्ष नेम्वाङले लोकतन्त्रको स्थापना र निरङ्कुशताविरुद्धको आन्दोलनमा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै मुलुकमा नयाँ बन्ने संविधान प्रेसमैत्री हुनुका साथै स्वतन्त्र प्रेसलाई प्रत्याभूत हुने आधार तयार गर्छ भन्नेमा ज्ञापनपत्र बुझाउँन गएका सञ्जाललका प्रतिनिधी मण्डललाई द्विविधा नलिन आग्रह गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु