काठमाडौ आषाढ २६, सरकारले आव २०७२/७३ का लागि पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा नेपाली काँग्रेसका सभासद जगदीश्वरनरसिंहले सभामुखसँग विशेष समय माग्दै केही दिन पहिले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी निधन भएकाको परिवार र घाइतेको उपचारको माग गर्नुभएको छ । त्यस्तै उहाँले महाविनासकारी भूकम्प त्यस पछिका श्रृखलावद्ध परकम्पनका कारण सडक तथा पहाड कमजोर भएकाले तत्काल भौगर्भिक अध्ययन गर्न र सरकारले भूकम्पपीडितलाई दिने भनिएको तत्कालीन राहतस्वरूपको रकम प्रदान नभएको भन्दै कडा आपत्ति प्रकट गर्नुभएको छ ।
नुवाकोट दुर्घटनाका घाइतेको उपचार गर्न सभासद केसीको माग
July 11, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np