काठमाडौं आषाढ १९, व्यवस्थापिका संसदको आज साँझ बस्ने बैठकमा सरकारले यसअघि संसदमा पेश गरेका पुनःनिर्माण प्राधिकरण गठन सम्बन्धि विधेयक, सहकारी, सार्वजनिक खरिद सम्बन्धि विधेयक तीन वटा अध्यादेश पारित गर्ने भएको छ । सरकारले संसदमा पेश गरेका पुनःनिर्माण प्राधिकरण गठन सम्बन्धि विधेयक, सहकारी, सार्वजनिक खरिद सम्बन्धि विधेयक आज पारित हुनेछन् । यसअघि छलफल भइसकेकाले आज सामान्य छलफल गरेर विधेयक पारित गरिने संसद सचिवालयले जनाएको छ ।
संसदको आज साँझ बस्ने बैठकबाट तीन वटा अध्यादेश पारित गरिदै
July 4, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np