बिहिबार, बैशाख २०, २०८१

दातृ सम्मेलनबाट ३ खर्वको सहयोग प्राप्त हुने सरकारी अपेक्षा

काठमाडौ आषाढ १०, महाभूकम्पपछि मुलुकको पुनःनिर्माण तथा पुनःस्थापनामा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग प्राप्त गर्ने उद्देश्यले आज राजधानीमा nepal-government-logoआयोजना हुँदै गरेको दातृ सम्मेलनबाट सरकारले रु ३ खर्बकाको अनुपातमा दातृमुलुकबाट सहयोग प्राप्त हुने अपेक्षा गरेको छ
मुलुकमा विद्यमान विपद्पछिको आवश्यकता मूल्याङ्कन अर्थात पिडिएनए प्रस्तु गर्दै आन्तरिक स्रोत र साधनबाट मात्र पुनःस्थापना, पुनःनिर्माणका काम पूर्ण गर्न नसकिने भएकाले अन्तर्राष्ट्रिय समुदायको एकीकृत प्रयास अनुरुप अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गरिएको सरकारी अधिकारीहरुले बताएका छन ।