मङ्लबार, बैशाख १८, २०८१

पूर्व प्रम थापाको राजकीय सम्मनाका साथ अन्त्येष्टि गरिने,शुक्रबार सार्वजनिक बिदा

मन्त्रिपरिषद्  बैठक: 

काठमाडौ वैशाख ३, प्रधानमन्त्री निवास वालवाटारमा आज अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले राप्रपा का वरिष्ठ नेता एवम् पूर्वप्रम सूर्यबहादुर 16थापाको निधनप्रति शोक व्यक्तगर्दै उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गर्नुको अलावा शुक्रबार सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले एसियाली–अफ्रिकी सम्मेलनको ६० आँैं तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प)को दशौँ वार्षिकोत्सवमा भाग लिन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा सहभागी हुने निर्णय गरेको छ भने जाजरकोटमा उत्पन्न स्वास्थ्य समस्या समाधान गर्न मुख्यसचिव लीलामणि पौड््यालको संयोजकत्वमा चार सदस्यीय समन्वय समिति गठन पनि गरेको छ ।