आइतवार, जेष्ठ ६, २०८१

वैद्य माओवादी र नेकपा एकीकृतबीच एकताकोलागि संयोजन समिति गठन

काठमाडौ चैत्र १३,  मोहन वैद्यले नेतृत्वको नेकपा–माओवादी र नेकपा एकीकृतका शिर्ष नेताहरुवीच बीच विहिवार सम्पन्न बैठकले पार्टी एकताका लागि आठ kiran_1370328961 downloadसदस्यीय संयोजन समिति गठन गरिएको छ ।

संयोजन समितिमा माओवादीको तर्फबाट अध्यक्ष वैद्य, उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ तथा एकीकृतको तर्फबाट परि थापा रामसिंह श्रीस, सीताराम तामाङ र केबी गुरुङ रहनुभएको माओवादी अध्यक्ष मोहन वैद्य र एकीकृतका नेता परि थापाद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।