काठमाडौं चैत्र ७, काठमाडौंमा नेवार समूदायले मनाउने पाँहाचह्रे पर्वको क्रममा भद्रकाली र कङकेश्वरी देबीको मूर्तीलाई खटमा राखि नगर परिक्रमा गराउने चलन छ । जात्राको क्रममा राजधानीको असन टोलमा रमाउँदै गरेका भक्तजनहरु । भद्रकाली र कंकेश्वरी देबीको विशेष पूजाआजा गरेपछि प्रस्तुत जात्रा सकिन्छ ।
पाँहाचह्रे जात्राको क्रममा असन टोलमा रमाउँदै गरेका भक्तजन
March 21, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np