बिहिबार, चैत्र १५, २०८०

कंकेश्वरी देबीको छत्र घुमाई

IMG_8292sjh_eventPHotograpHY_pahachare 071काठमाडौं  चैत्र ६ ,पाँहाँ चह्रेपर्व अर्थात पाहुँना पर्वको अवसरमा   विहीवारसाझ कंकेश्वरी देबीको पुजाआजा सहित देबीको मूर्तीलाई खटमा राखि नगर परिक्रमा गराउँदै गर्दा घुमाईएको छत्र ।