शुक्रबार, बैशाख ७, २०८१

वोट-विरुवाबाट बनाईएको नेपाली झण्डा

11073460_10202519925198081_1680946795_nकाठमाडौ चैत्र ९, फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यान को आयोजनामा राजधानीको भृकुटीमण्डपमा जारी १८औं पुष्पव्यापार मेलामा अजिमा नर्सरीद्दारा तयार पारिएको वोट-विरुवाबाट बनाईएको नेपाली झण्डा ।