काठमाडौ फागुन १८, विश्व शान्तिको कामन सहित काठमाडौँ उपत्यकाका तीनै जिल्लाका दीपङ्कर तथागतहरूलाई आमन्त्रण गरी आज लगनखेलमा सम्यक महादानपर्व सम्पन्न गरिएको छ । महादानपर्वमा राष्ट्र प्रमुखको उपस्थिति रहने परम्पराअनुसार आज राष्ट्रपति डा.रामवरण यादव सो महादान कार्यक्रममा उपस्थित हुनुभएको थियो ।
राष्ट्रपति डा.यादवको उपस्थितमा सम्यक महादानपर्व सम्पन्न
March 2, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np