शनिबार, बैशाख ८, २०८१

बन संरक्षणको क्षेत्रमा योगदान दिने सम्मानित परिवर्तनका संवाहकहरु

IMG_5745sjh_eventPHotograpHY_babita trade tower_2071काठमाडौं फागुन १९,  १०५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ग्रामिण महिलाहरुको प्रभावकारी सहभागिता रहेको डब्लुडब्लुएफ नेपाल ‘हरियो बन कार्यक्रम अन्र्तगत प्राकृतिक स्रोत संरक्षण एवम् महिला सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएका सम्मानीत परिवर्तनका संवाहकहरु क्रमस राधा चौधरी (बर्दिया)यमबहादुर घले (मनाङ) सावित्रा पुन (बाँके) र लौटन थारु (बर्दिया)सम्मान कार्यक्रम पछि सामूहिक तस्विरमा ।