मङ्लबार, बैशाख २५, २०८१

तेजाव आक्रमणबाट पीडित दुईकिशोरी लाई सारथीको आर्थिक सहयोग

काठमाडौं फागुन १५,  गत फागुन १० गते राजधानीको बसन्तपुरमा तेजाव आक्रमणमा परी घाइते भएका दुई किशोरीका उपचारको सहयोगार्थ सारथी नेपाल नामक IMG_5460sjh_eventPHotograpHY_acid attack fund raising_2071 IMG_5461sjh_eventPHotograpHY_acid attack fund raising_2071 IMG_5463sjh_eventPHotograpHY_acid attack fund raising_2071 IMG_5470sjh_eventPHotograpHY_acid attack fund raising_2071समामूदायिक संस्थाको पहलमा सङकलन गरिएको रु ३६ हजार ९सय १० रुपैयमा मध्ये रु १८ हजार चारसय पाँच रुपैया सङ्गीता मगर र त्यतिकै रकम सीमा बस्नेतकी आमालाई आज हस्तान्तरण गरिएको छ ।

रकम  हस्तान्तरण कार्यक्रम पूर्व  प्रशासन किन मौन छ ? महिला हिंसा अन्त्य गर ।  शन्ति सुरक्षा कायम गर ।   दोषीलाई  कारवाही गर, दोषी फुत्कन नपाओस जस्ता नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031