शनिबार, बैशाख २२, २०८१

वर्ल्ड क्रिकेट लिग डिभिजन 2 अन्र्तगत नेपाल केन्यासङग ५ विकेटले पराजित

काठमाडौं माघ ९, नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ को खल अन्र्तगत आज नपल र कन्यावीभ भएको खेलमा नेपाल केन्यासङग ५ विकेटले पराजित भएको image1छ। यो पराजित यत्रा सङगै नेपालको विश्व क्रिकेट लिग डिभिजन १ मा उक्लने सपना समाप्त भएको छ ।
फाइनलमा पुग्न नेपाललाई केन्यासँगको खेलमा जित आवश्यक थियो । टस हारेको नेपाल ४९।५ ओभरमा १ सय ९४ रनमा अलआउट भयो । रेलिगेसनबाट बच्न केन्यालाई जित्नै पर्ने खेलमा अफ्रिकी टोलीले ३५ ओभरमै लक्ष्य पुरा गरेको थियो ।