शुक्रबार, बैशाख २१, २०८१

प्रम कोेइरालाले ल्होछारको अवसरमा शुभकामना दिदै भने- नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक

काठमाडौ  पौष १५, प्रधानमन्त्री सुशील कोइरालाले तमु अर्थात् गुरुङ समुदायको नयाँ वर्ष ल्होछारका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका समस्त दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै आन्दोलनबाट प्राप्त सङ्घीयता, गणतन्त्र, 480X320_7beaeb7fdd85f0ee1b87b24cac50c74bसमावेशितासहितको लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्र्ने कार्यमा समस्त राजनीतिक दललाई साथ दिन अनुरोध गर्नुभएको छ ।

त्यस्तै प्रम कोइरालाले आफ्नो सन्देशमा विविधताले युक्त नेपालमा भएर पनि विभिन्न समुदायबीचको आपसी सद्भाव, सहकार्य र मेलमिलापले सामाजिक सम्बन्ध अत्यन्त सुमधुर बनाउँदै एक आपसमा आत्मीयता बढाएको उल्लख गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको र भौगोलिक, जलवायु र जैविक विविधतायुक्त नेपाली भूभाग प्रकृतिको अनुपम सुन्दर फूलबारी भएको बताउँनु भएको छ ।  त्यस्तै जातीय विविधतायुक्त हाम्रो मुलुक हरेक जातिको ऐतिहासिक योगदान, वेशभूषा, भाषा र संस्कृतिबाट समृद्ध रहको र त्यसमाथि पनि तमु अर्थात् गुरुङ जातिका प्रस्तुत पर्वले जातिलाई ऐतिहासिक र ��ाँस्कृतिक रूपमा अझ समृद्ध बनाएको उल्लेख गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930