काठमाडौ पौष १२, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९३ औँ जन्मोत्सव मनाउन साहित्यकार मोदनाथ प्रश्रितको अध्यक्षतामा १०१ सदस्यीय पृथ्वी जयन्ती नागरिक मूल समारोह समिति गठन गरिएको छ । त्यस्तै समितिले आगामी पौष २७ गते काठमाडौँमा विशेष कार्यक्रम सहित पृथ्वी जयन्ती मनाउन विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरको छ ।
पृथ्वी जयन्ती नागरिक मूल समारोह समिति गठन
December 27, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np