बुधबार, बैशाख २६, २०८१

भारतीय प्रम मोदीद्वारा ट्रमा सेन्टर र हेलिकोप्टर हस्तान्तरण

काठमाडौ मङ्सिर ९, १८ औँ शिखर सम्मेलनमा भाग लिन आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारको सहयोगमा निर्माण भएको राष्ट्रिय ट्रमा सेन्टरको एक कार्यक्रमकावीच प्रधानमन्त्री सुशील कोइरालासङगै संयुक्त रुपमा उद्घाटन गर्दै नेपाल सरकारलाइ उक्त ट्रमा सेन्टर हस्तान्तरण गर्नुभएको छ ।

trauma-centerट्रमा सेन्टर ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले मित्र राष्ट्र भारत सरकारको सहयोगमा निर्मित ट्रमा सेन्टरको अवधारणाबमोजिम गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी उत्कृष्ट केन्द्रका रुपमा सञ्चालनगर्न नपाल सरकार प्रतिवद्ध रहेको अभिव्यक्ति दिनुएको थियो । त्यस्तै गरि भरतीय प्रम नरेन्द्र मोदीले कार्यक्तमलाइ सम्बोधन गर्दैनेपाल भारतवीचको जीवन्त सम्बन्धलाई थप मजवुत बनाउँैदै सेन्टरले गुणस्तरीय सेवा प्रदान गर्न सकेमा समस्त भारतवासीको सपना पूरा हुने धारणा सहित सेन्टरलाई आवश्यक प्राविधिक तथा मानवीय सहयोग गर्न भारत तयार रहेको बताउनुभएको थियो ।

यसैवीच प्रधानमन्त्री सुशील कोइरालालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली सेनाका लागि अत्याधुनिक एक हेलिकोप्टर आज एक समारोहमा हस्तान्तरण गर्नुभएको छ । दुई देशबीचको सहयोग आदानप्रदान गर्ने सन्दर्भमा भारत सरकारबाट नेपाली सेनालाई उक्त हेलिकोप्टर सहयोगस्वरुप उपलब्ध गराउँनु भएको हो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31