मङ्लबार, बैशाख २५, २०८१

उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गर्दै आजबाट छठ पर्व सम्पन्न

काठमाडौं कात्तिक १३, राजधानी लगायत देशका विभिन्न भागमा आज विहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न गरिएको छ । राजधानीका  रानीपोखरी, कमलपोखरी, टङकेश्वर,शङखमूलमाभक्तजनले सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गरेको हो । यसअघि हिजो भक्तजनहरुले अस्ताउँदै गरेको सूर्यको पूजा गर्दै षष्ठी मातालाई अर्घ अर्पण गरेका थिए । सूर्यदेवलाई ठेकुवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइसहितका प्रसाद पनि अर्पण गरिएको थियो ।205473_476455939072902_937099541_n 68089_476455545739608_1799124369_n148191_476455442406285_1451362724_n

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930