बुधबार, चैत्र १५, २०७९

क्षतिपूर्तिको माग गर्दै प्राधिकरण् मुख्यालयमा धर्ना

काठमाडौं कात्तिक १३ , कामपा वडा न. १८ रक्तकाली परिसरमा गत कात्तिक ४ गते नेपाल विद्युत प्राधिकरणको चरम लापरवाइका कारण अनाहकमा ज्यान गुमाएका बालाजु IMG_20141030_123049 IMG_20141030_121832निवासी उमेश महर्जनका परिवारले आज उचित क्षतिपूर्तिको माग गर्दै प्राधिकरण् मुख्यालयमा धर्ना दिएका छन ।

यसअघि पिडित पक्षका माग सम्बोधनका लागि भन्दै ९ सदस्यीय समिति गठन गरे पनि आजको मिति सम्म पनि कुनै सुनवाइ नगरेका कारण पिडा माथि पिडा थपिएको धर्नामा सहभागीहरुले बताएका छन ।

मृतक महर्जनको श्रीमती गीता महर्जन र दुइ जना छोरीहरु ८ वर्षिय युरिका महर्जन र ७ वर्षिय युनिसा महर्जनको भरणपोषणको एकमात्र आधार रहेका उमेश महर्जनको मृत्यु पछि परिवारको विचल्ली भएकोले उनिहरुको जीवन गुजाराका लागि श्रीमतीलाइ प्राधिकरणमा योग्यता अनुरुपको रोजगार र वालबच्चाको शिक्षादिक्षाको प्रवन्ध सहितको क्षतिपूति मागदावी पिडित पक्षले गदै आएका छन ।

स्मरण रहोस आजको मिति सम्म पनि मृतक महर्जनको काजक्रिया हुन सकेको छैन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930