काठमाडौं कात्तिक ९, विगत १६ वर्ष देखि निरन्तर दिदीबहिनी नहुने दाजुभाइहरुका लागि राजधानीको काष्ठमण्डप मन्दिरमा सामुहिकरुपमा भाइटीका लगाउदै आइरहेकी छिन अञ्जली दिदिले । शनिवार यमपञ्चक अर्थात् तिहारको ५ औं दिनको सम्पन्न भाइटीकाको क्रममा पनि अञ्जली दिदिले १ सय ७५ जना दाजुभाइहरुको निधार खाली नहुँने गरि भाइटीका गरेकी थिइन ।
विगत १६ वर्ष देखि निरन्तरता अञ्जली दिदिको भाइटीका
October 26, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- सवारी लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
- कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np