शुक्रबार, बैशाख २१, २०८१

विद्युत् व्यापार सम्झौता (पिटीए) मा आज अन्तिम हस्ताक्षर हुँदै

काठमाडौ कात्तिक ४, नेपाल र भारतबीच केही समयअघि सम्पन्न विद्युत् व्यापार सम्झौतामा आज ९पिटीए०मा अन्तिम हस्ताक्षर हुने भएको छ । द्विपक्षीय हस्ताक्षरका tbb_24901_urja-mantralayaलागि भारतीय ऊर्जा सचिव पिके सिन्हा आज काठमाडौँ आइपुग्ने ऊर्जा मन्त्रालयले जनाएको छ । दुई राष्ट्बीच गत भाद्र १९ गते उक्त सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो ।

दुवै मुलुकको मन्त्रिपरिषद्को बैठकले केही समय पहिले पिटीएको मस्यौदालाई अनुमोदन गरिसकेको छ । पूर्ण सम्झौतामा हस्ताक्षर भएपछि सम्झौता कार्यान्वयनमा आउने ऊर्जा मन्त्रालयले जनाएको छ ।