शनिबार, बैशाख २२, २०८१

निर्धारित मितिमा नेपाली जनताले लोकतान्त्रिक संविधान पाउने मन्त्री रिजालको दावी

मन्त्री रिजालले भने २२ गतेदेखि अवरुद्ध संसद् सुचारु हुँन्छ

विराटनगर असोज १९ ,नेपाल सरकरक प्रवक्ता एवम् सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले विराटनगर विमानस्थलमा आज पत्रकारहरुसङग कुरा गर्दै असोज २२ गतेदेखि Minendra-Rijal3-300x225अवरुद्ध संसद् सुचारु हुने बताउनुभएको छ ।  पत्रकारहरुसङगको कुराकानाीका क्रममा मन्त्री रिजालले प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण कार्यलाई प्राथमिकता दिई विभिन्न दललगायत एमाओवादीका तर्फबाट प्रस्तुत मागलाई असोज २१ गतेभित्र सम्बोधन गर्ने समेत जानकारी दिनुभएको प्राप्त समाचारमा उल्लेख गर्दै निर्धारित आगामी माघ ८ गते नेपाली जनताले लोकतान्त्रिक संविधान पाउने दाबीसमेत गर्नुभयो ।