मङ्लबार, बैशाख १८, २०८१

नख्खु कारागारका चिनियाँ कैदी फरार

ललितपुर असोज ६, ललितपुर स्थित नख्खु कारागारमा वनसम्बन्धी मुद्दामा १५ वर्ष जेल जीवन बिताइरहेका जु याङ खा नामका चिनियाँ कैदी आज yerwada-jail-prisoner-management-systemउपचारका क्रममा फरार भएका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक पवन गिरीका अनुसार पाटन अस्पतालमा उपचार गर्ने क्रममा बिहान उनी फरार भएको जानकारी दिदै निजको खोजीकार्य भइरहेको जानकारी दिनु भएको छ ।