बिहिबार, बैशाख २०, २०८१

बाल यौन दुव्र्यवहार सम्बन्धि सचेतनाका लागि अनुशिक्षण कक्षा सञ्चालन

काठमाडौ असोज ६,   बालबालिका कुरा सुनौ, बाल दुव्र्यवहार अन्त्य गरौं” भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस मनाउने क्रममा कामपा १३ वडा niru 2बाल संरक्षण तथा सम्बद्र्धन समिति, सिविन, भोइस अफ चिल्ड्रेन तथा सिविसको संयुक्त अयोजनामा कामपा १३ का विभिन्न विद्यालयमा अनुशिक्षण कक्षा संचालन गरिएको छ ।

यस क्रममा सामूदायिक विद्यालय अन्र्तगत  ज्ञानोदय उच्च मावि, श्री नील बाराही उच्च मावि, टंकेश्वर, श्री पन्च कन्या मावि,जनप्रभात मावि र ताहाचल  माबिका  विद्यार्थीहरुमाझ बाल यौन दुव्र्यवहार सम्बन्धि सचेतना  अर्थात  विद्यालय अनुशिक्षण कक्षा सञ्चालन गरिएको थियो ।  साथै कार्यक्रममा प्रस्तावित विषयको प्रकृति, सोको गम्भीर्यता र यसले विद्यमान समाजमा पार्दै आएको असर  र   समस्याको निराकरणका लागि  विद्याथीहरुलाई  प्रशिक्षित गरिएको कार्यक्रम संयोजक निरु मर्हजनले   जानकारी  दिनु भएको छ।