मङ्लबार, बैशाख २५, २०८१

अनशनका कार्यक्रम फिर्ता लिन अध्यक्ष कर्णको आग्रह

काठमाडौ असोज २, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष अध्यक्ष रञ्जित कर्णले आज एक विज्ञप्ति जारी गर्दै सङघको अधिवेशनको माग गदै अनशनमा 10646965_454141931390889_2524067546856145395_nबस्नुभएका विद्यार्थी नेताहरुलाइ तत्काल अनशनका कार्यक्रम फिर्ता लिई महाधिवेशनको मार्गमा अगाडि बढ्न आग्रह गरेको छ ।

सङ्घको ११ र्आँै महाधिवेशन अन्तिम सयममा आएर स्थगन भएको भन्दै केही नेता गत भाद्र २८ गतेदेखि काँग्रेस मुख्यालय सानेपामा आमरण अनशन बसिरहेका छन् ।  त्यस्तै अध्यक्ष कण द्दारा जारी विज्ञप्तिमा सबै जिल्लाबाट आएका प्रतिनिधिको नामावली नियमावलीबमोजिम छानबिन गरी टुङ्गो लगाउने र प्रकाशन गरी सात दिनभित्रै महाधिवेशनको मिति घोषणा गर्ने निर्णयअनुरुप महाधिवेशन स्थगन भएको भन्दै यसमा अन्यथा नलिनपनि आग्रह गरिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031