शुक्रबार, बैशाख ७, २०८१

कामपाले बसन्तपुर दरवार आसपासका क्षेत्रमा साताव्यापी हिडौँ काठमाडौँ अभियान सञ्चालन गर्ने

काठमाडौ असोज २, काठमाडौँ महानगरपालिकाले पहिलो पटक असोज ४ गतेदेखि एकसातासम्म पैदल हिडौँ काठमाडौ अभियानका आयोजना गर्ने भएको छ । महानगरपालिकाले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रत्येक वर्ष सेप्टेम्वर २२ मा ‘वल्ड कार फ्री डे’ मनाईदै आएको सन्दर्भमा पहिलो पटक वसन्तपुर दरवार आसपासका क्षेत्रमा प्रस्तुत कार्यक्रम आयोजना गर्न लागिएको प्रवक्ता शान्ताराम पोखरेलले जानकारी दिनु भएको छ।
त्यस्तै प्रस्तुत कायक्रम अवधिभर वसन्तपुरदेखि १६ खुट्टे तथा त्यस आसपास क्षेत्रका को अलावा भित्रि सडकमा समेत सवारी साधनलाई निषेध गरी पैदल यात्रा गरी मनाइने जानकारी दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031