बुधबार, बैशाख २६, २०८१

मौजूदा मन्त्रिपरिषदमा कुनै फेरबदल नभएको प्रम कार्यालयको प्रष्टोक्ति

Press-Releaseकाठमाडौ असोज २, प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद पुनर्गठन गन लागे भन्दै विभिन्न सञ्चारमाध्यमा प्रकाशित समाचारको प्रधानमन्त्री कार्यालयले खण्डन गरेको छ । विभिन्न सञ्चारमाध्यममा नेपाली कांग्रेसले मन्त्रि परिवर्तन गर्न लागेको भन्ने समचार आएको प्रति यसमा कुनै सत्यता नभएको भन्दै प्रधानमन्त्री कार्यालयले आज उक्त समाचारहरुको खण्डण सहित खण्डण विज्ञप्ति प्रकाशित गरेको हो ।

प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश अधिकारीद्दारा जारी विज्ञप्तीमा मौजूदा मन्त्रिपरिषदमा हाल कुनै फेरबदल नभएको प्रष्ट गर्दै निराधार, अपुष्ट र प्रमाण बिनाका समाचार भ्रम मात्र सिर्जना गर्ने भएकाले त्यस तर्फ ध्यान दिन सञ्चारकर्मीलाई विज्ञप्ती मार्फत आग्रह समेत गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031