शुक्रबार, बैशाख २१, २०८१

राहत सङकलनको अनुपम नमूना (फोटो फिचर)

काठमाडौ भाद्र १, पानीपुरी बिक्री गरि सिन्धुली बाढी पहिरो पिडितहरुको सयोगार्थ सगंसगै नामक संस्थाद्दारा राजधानीको बसन्तपुर दरवार 20140817-20140817-_NUP9282 20140817-20140817-_NUP9289परिसरमा अर्थ तथा लत्ताकपडा संकलन गरिएको छ । संसथाका अध्यक्ष किरण गिरीका अनुसार सहयोग सङकलनका लागि संस्थागतरुपमा आफुहरुले यसकिसिमको अभियान सुरु गरिएको बताउँदै सिन्धुली लगायतका क्षेत्रमा बाढी पहिरोको मारमा परेको नेपालीहरुको लागि अर्थ एवं खाद्यान्न अभाव रहेको जानकारी दिनु भएको छ ।

यसरी पानीपुरी बिक्रिबाट उठेको रकम पिडित व्यक्तिहरुलाइ अवश्यकता अनुरुप उपलब्ध गराइने बताइएको छ ।

20140817-20140817-_NUP9298

20140817-20140817-_NUP9295

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031