सोमवार, बैशाख २४, २०८१

एसएसडिआरसीमा कृष्टलको समान बनाउने तालिम

काठमाडौं आषाढ ३०,   बैद्धिक अपाङगता भएको वालवालिकाको क्षेत्रमा क्रियाशील बिशेष स्कुल तथा पुनस्थापना केन्द्र (SSDRC) ले घरेलु तथा साना बिकास समितीकोDSC00271 सहकार्यमा आयोजित  १५ दिने क्रिस्टलको सामान बनाउने तालिमको एक कार्यक्रमकावीच समापन गरिएको छ । । उक्त तलिममा बिशेष स्कुल तथा पुनस्थापना केन्द्रका कर्मचारीहरु , स्थानिय महिला तथा १६ बर्ष माथिका बौद्धिक अपाङ्गता भएका महिला लगायत अन्य  १४ जना महिलाहरुको सहभगिता रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तालिमको  लक्ष्यमाथि प्रकास पार्दै सस्थाकी कार्यकारी निर्देशक सबिता उप्रेतीले १६ बर्ष माथिका बौद्धिक अपाङ्गता र अटिजम भएका बालबालिकालाई पुर्नस्थापना केन्द्रले प्रदान गर्दै आइरहेको उपचार र थेरापी सहितको बिशेष शिक्षा पश्चात उनिहरुको क्षमता अनुरुप आत्मनिर्भरताको मार्ग पहिचान गराउन यस किसिमको तलिम प्रदान गरिएको जानकारी दिदै प्रस्तुत तालिमबाट उनिहरुले भविष्यमा स्वरोजगारको वातावरण सिर्जना गर्न सकिने यर्थाथतालाइ मनन गरिएको बताईन ।

DSC00201

समापन कार्यक्रममा घरेलु तथा साना बिकास समितीको उपनिर्देशक तथा तालिम कार्यक्रममका प्रमुख नारायण मणी लामिछानेले सहभागी प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु