काठमाडौं आषाढ २६, अर्थमन्त्री रामशरण महतले आगामी आइतबार९ व्यवस्थापिका संसदमा बजेट पेस गर्ने भएका छन् । आज संसदमा आर्थिक सर्वेक्षण पेस गर्दै डा. महतले आगामी आर्थिक वर्षको बजेट आइतबार अपरान्ह ४ बजे पेस गर्ने जानकारी दिनुभएको हो ।
आगामी आर्थिक वर्षको बजेट आइतबार
July 10, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np