मङ्लबार, बैशाख २५, २०८१

सरकारको नीति तथा कार्यक्रम आषाढ १५ गतेभित्रै

काठमाडौँ आषाढ ९, सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन गृहकार्य प्रारम्भ गरेको छ ।  काबा प्रम वामदेव गौतम, अर्थमन्त्री timthumb_20140318रामशरण महत, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यसहितका मन्त्रीहरुको आज बसेको बैठकमा संसदमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन र राष्ट्रपतिबाट संसदमा प्रस्तुत गर्ने समयका बारेमा छलफल भएको बुझिएको छ।

त्यस्तै सरकारले आफ्नो नीति तथा कार्यक्रम चालु संसद अधिवेशनमा यही असारको १५ गतेभित्र प्रस्तुत गर्ने तयारी गरेको कानुन मन्त्री नरहरि आचार्यले बतउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031