इङ्ल्यान्ड महासङग्रामको होडमा नपुग्दै बाहिरीयो
काठमाडौ आषाढ ७, विश्वकप महासङग्राम अन्तर्गत समूह ‘डी’को दोस्रो चरणको अन्तिम खेल र समुह ‘इ’ अन्र्तगत शुक्रवार र शनिवार विहान भएको खेलमा कोस्टारिकाले इटालीलाई १-० गोलअन्तरमा पराजित गरेको छ । कोस्टारिकाके यो जित सङगै समूह चरणबाट अन्तिम १६ मा प्रवेस गरेको छ भने यस समूहबाट इङ्ल्यान्ड महासङग्रामको होडबाट बाहिरीयको छ ।
त्यस्तै समुह ‘इ’ अन्तर्गत फ्रान्स र स्विट्जरल्याण्ड बिच पौने १ बजे भएको खेलमा फ्रान्सले स्विट्जरल्याण्डलाई ५-२ गोलले पराजित गर्दै गर्दा स्विट्जरल्याण्डकालागि दुई गोल जेमाली र हाक्काले ८१औ र ८७औ मिनेटमा गरेका थिए।
यसैविच समुह ‘ई’ कै अर्को खेलमा ईक्वेडर बिजयी भएको छ। ईक्वेडरले होन्डुरसलाई २-१ गोल अन्तरले पराजित गरेको हो।