बिहिबार, बैशाख २०, २०८१

विश्‍वकप फुटबल : नेडरल्याण्डद्धारा स्पेन र चिलीद्धारा अस्ट्रेलिया पराजित

काठमाडैं ज्येष्ठ ३१, विश्‍वकप फुटबलको महासङग्राम अन्र्तगत आज मध्यराती भएको दोस्रो दिनको दोस्रो खेलमा नेडरल्याण्डले स्पेनलाइ ५-१ र brazil-2014-world-cup-logo-03शनिबार बिहानको खेलमा चिलीले अस्ट्रेलियालाई ३-१ गोलअन्तरमा पराजीत गरेको छ । यो जित सङगै मेक्सिको, नेडरल्याण्ड र चिलीले ३-३ अङक सहित विजयी खाता खोलेको छ ।

यसैवीच आजको खेल नेपाली समय अनुसार क्रमस राती ९:४५ बजे कोलम्बिया र ग्रीसवीचको खेल हुँने छ भने राती १२ :४५बजे उरुग्वे विरुद्ध कोष्टारिका र आईतवार विहान ३:४५मा इङल्याड विरुद्ध इटाली त्यस्तैगरी ६ :४५मा आईभरीकोष्ट विरुद्ध जापानको खेल हुँनेछ ।