शुक्रबार, चैत्र १६, २०८०

विश्वकप महासङग्राम: ग्रीस,उरुग्वे, इङल्यान्ड र जापान पराजित

काठमाडौं अषाढ १, विश्वकप महासङग्राम २०१४ को शनिवार र आइतवार विहान भएको प्रतियोगिता अन्र्तगत समूह सी को पहिलो खेलमा ग्रीसलाई Worldcup३-० ले त्यस्तै गरी दोस्रो खेलमा कोस्टारिकाले विश्वकपको पूर्व विजेता उरुग्वेलाई ३-१ ले पराजीत गरेको छ ।

त्यस्तै गरि आइतवार विहान भएको खेलमा इटालीले इङल्यान्डलाई २–१ र आइभरी कोस्टले समूह सी को दोस्रो खेलमा जापा��लाइ २-१ को गोलअन्तरमा पराजित गरेको छ ।

यसै विच आजको खेल क्रमस नेपाली समय अनुसार राती ९: ४५ बजे स्विजरल्याण्ड ईक्वेडरको खेल हुँने छ भने राती १२ :४५ बजे फ्रान्स विरुद्ध होन्दुरस र  विहान ३:४५मा सर्वाधिक चर्चित अर्जेन्टिनाको पहिलो खेल बोस्निया सङग हुने छ ।