मङ्लबार, बैशाख २५, २०८१

भद्रकाली–सिंहदरबार सडक खण्डमा बस पल्टिँदा दर्जनभन्दा बढी यात्रु घाइते

काठमाडौं ज्येष्ठ २७, काठमाडौँको पुनारो बसपार्कबाट बनेपा–धुलिखेलका लागि छुटेको बा१ख ६७३९ नं को बस आज मध्यान्ह १२:१५ बजेको 10443801_1417096815238914_1973769432_nसमयमा  भद्रकाली–सिंहदरबार सडक खण्डको विपरीत किनारामा पुगेर अचानक पल्टिदा दुई बालबालिकासहित दर्जनभन्दा बढी यात्रु घाइते भएका छन । घाइतेहको उपचारका लागि वीर अस्पतालमा पठाइएको प्रहरी जनाएको छ

बसपार्कबाट पनौतीतर्फ हिडेको बा १ ख ६७३९ नम्बरको यात्रुवाहक बस सिंहदरबारको मूल गेट अगाडि एक्कासी पल्टिएको प्रत्यक्ष्दर्शीलाई उदृत गर्दै हाम्रा सकहर्मीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बस पल्टिएर यात्रुहरुले कोलाहल मच्याएपछि त्यहाँ जम्मा भएका सर्वसाधारणहरुले बसको अगाडि भागको सिसा फुटाएर यात्रुको उद्धार गर्दै गर्दा  बस चालक फरार भएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031