शुक्रबार, बैशाख २१, २०८१

बजेट अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष प्रम कोइरालाको सिफारिश

काठमाडौं ज्येष्ठ १, प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा यादवसँग मुलुकको पछिल्लो स्थिति एवम् अन्तरिम संविधान २०६३ को भावना rastapati officeअनुसार बजेट अधिवेशन लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको छ ।

राष्ट्रपति डा यादवलाई भेट्न आज साँझ राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएका प्रधानमन्त्री कोइरालाले आगामी ज्येष्ठ १६ गते देखि बजेट अधिवेशनको मिति सिफारिश गर्नुभएको उहाँका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभएको छ ।