बुधबार, बैशाख २६, २०८१

विद्यालयको रकम हिनामिना गरेको आरोपमा शिक्षा अधिकारी सहित १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्धा दायर

काठमाडौं वैशाख२८, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालयका लागि भौतिक संरचना निर्माण तथा मर्मत, कम्प्युटर खरिद, समुदाय bisays adalatव्यवस्थापन, छात्रवृत्ति, खाजा वितरण शीर्षकमा सरकारले विद्यालयलाई निकासा दिइएको रकम हिनामिना गरेको आरोपमा सप्तरी जिल्लाका शिक्षा अधिकारी, प्रधानाध्यापक सहित १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

यसरी भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरिएका आयोगले विद्यालयका तत्कालीन प्रधानाध्यापक चन्द्रदेवकुमार यादव, निमित्त प्रधानाध्यापक सत्यनारायण पासवान, जिल्ला शिक्षा कार्यालय सप्तरीका लेखा अधिकृत कामेश्वर साह, सब–इञ्जिनियर विनोदकुमार सिंह, कार्यक्रम अधिकृत विजयकुमार मण्डल, स्रोत व्यक्ति रासिन्द्रप्रसाद यादव, तत्कालीन जिल्ला शिक्षा अधिकारीहरू केदार तिवारी, शत्रुघन यादव, दोलराज पाण्डे, लेखापाल गणेश कटुवाल, स्रोत व्यक्ति सुनिलकुमार प्रसाद र सब–इञ्जिनियरहरू योगेशकुमार साह, उप��न्द्रप्रसाद साह र भूपेन्द्रप्रसाद साह रहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930