शुक्रबार, बैशाख १४, २०८१

जेठको पहिलो साताबाट २ घन्टा लोडसेडिङ कम गर्ने प्राधिकरणको तयारी

काठमाडौं बैशाख २८,   नेपाल विद्युत प्राधिकरणले जेठको पहिलो सातादेखि लोडसेडिङ २ घन्टा घटाउने भएको छ । अघोषित रुपमा दैनिक २ घन्टाका loadदरले लोडसेडिङ कम गरिरहेको र यसलाई घोषित रुप जेठको पहिलो साताबाट कायान्वयन गरिने तयारी रहेको प्राधिकरण भारप्रेषण केन्द्रका प्रबन्धक भुवन क्षेत्रीलई उदृत गर्दै आजको अभियान दैनिकले समाचार प्रकाशित गरेको छ।
हप्ताको ८४ घन्टा लोडसेडिङ गर्दे आएको प्राधिकरणले नदीमा पानीको बहाब बढ्दै गएको जनाउँ दिदै जेठको पहिलो सातादेखि दैनिक ७० घन्टाानत्र लोडसेडिङ गर्ने निर्णय गर्न तयारी गर्दै गरेको समाचारमा उल्लेख छ ।